परिक्षाको प्रवेश पत्र २०७९/०६/०५ देखि २०७९/०६/१४ सम्म साझा यातायातको कार्यालयबाट विहान ११ः०० बजे देखि अपरान्ह ४ः०० बजेसम्म वितरण गरिनेछ ।