लामो दुरी बस सेवा

इन्टरसिटी
एक्सप्रेस

आफ्नो गन्तव्य चयन गर्नुहोस्

प्रस्थान स्थान प्रस्थान समय अवतरण स्थान भाडादर टिकट रिजर्भ गर्नको लागि सम्पर्क
साझा यातायात पुल्चोक साँझ ४ः१५ बाग्लुङ्ग १०७०/– साझा यातायात, पुल्चोक (बिहान 10 बजे देखि 5 बजे सम्म)
०१–५४५२६८६/ ९८६३०२१०७३
गोगँबु बसपार्क काउण्टर (दिउँसो 12 बजे देखि 7 बजे सम्म)
९८४१२०१९२८
गोगँबु बसपार्क साँझ ६ः०० कुश्मा १००० /–
कलँकी साँझ ६ः३०    

 

टिकटको लागि सम्पर्क नम्बरः

  1. केन्द्रिय कार्यलय, पुल्चोक, ललितपुरः ०१-५४५२६८६, ०१-५४३०७२२
  2. नयाँ बसपार्क काउन्‍टर, काठमाण्डौंः ९८६३०२१०७३, ९८४१२०१९२८
  3. कुश्मा काउन्‍टरः ९८५७३३१०१७७
  4. बाग्लुङ्ग काउन्‍टरः ९८५७६२००५५
  5. बाग्लुङ्ग परिचालकः ९८६३०२१०५०, ९८६२०२१०५८ 
प्रस्थान स्थान प्रस्थान समय अवतरण स्थान भाडादर टिकट रिजर्भ गर्नको लागि सम्पर्क
बाग्लुङ्ग साँझ ४ः१५ काठमाण्डौं १०७०/- कुश्मा काउण्टर: ९८५७६३०१७७
बाग्लुङ् काउण्टर: ९८५७६२००५५
कुश्मा साँझ ६ः०० १०००/-

 

टिकटको लागि सम्पर्क नम्बरः

  1. केन्द्रिय कार्यलय, पुल्चोक, ललितपुरः ०१-५४५२६८६, ०१-५४३०७२२
  2. नयाँ बसपार्क काउन्‍टर, काठमाण्डौंः ९८६३०२१०७३, ९८४१२०१९२८
  3. कुश्मा काउन्‍टरः ९८५७३३१०१७७
  4. बाग्लुङ्ग काउन्‍टरः ९८५७६२००५५
  5. बाग्लुङ्ग परिचालकः ९८६३०२१०५०, ९८६२०२१०५८ 

महत्त्वपूर्ण नोट:

  • 1. बिक्रि भइसकेको टिकट यात्री आफै नगएको खण्डमा पैसा फिर्ता हुने छैन ।
  • 2. बस छु्ट्‍ने समय भन्दा १५ मिनेट अगाडि बस स्टपमा आई पुग्नु पर्नेछ।
  • 3. ई–सेवा बाट पनि टिकट काट्न सकिनेछ ।
  • 4. १ बसमा विद्यार्थी–२, जेष्ठ नागरिक–२, अपाङ्ग–१ जनाले टिकट काउण्टरबाट टिकट काटे वापत ४५% छुट पाउनेछ ।
  • 5. बस छुट्ने दिनको १२ बजे भन्दा अगाडि टिकट फिर्ता गरिएमा ५०% कट्टा गरि टिकट फिर्ता गरिनेछ ।

टिकट फिर्ता र भाडामा छुटको लागि सम्पर्क गर्नुहोस्