इलेक्ट्रिक बसहरू

हामी स्वच्छ
यातायातका लागि
प्रतिबद्ध छौं

हालको अपडेट

SolutionsPLUS

हामीले काठमाडौं उपत्यकाका लागि ४० वटा विद्युतीय बसको आपूर्ति, डेलिभरी र मर्मतसम्भारका लागि चीनको CHTC (नान्जिङ) अटोमोबाइल कम्पनीसँग सम्झौता गरेका छौं।