about

अध्यक्षबाट सन्देश

श्री कनकमणि दिक्षित

Sajha Yatayat seeks to provide dignity in public transport, knowing that public health, the environment, the cityscape as well as the national economy all will benefit when the citizens begin to rely on buses rather than private four-wheelers or two-wheelers. Rather than being government- or privately-owned, Sajha Yatayat is a cooperative bus company, which means that we seek to provide a public service while striving for efficient management. 

विश्वसनीय र जिम्मेवार यातायात

हाम्रा सेवाहरु

यौन हिंसा विरुद्धको अभियान

बसका पीडक विरुद्ध

नेपालका अधिकांश भागमा महिला नागरिकहरू शहरबजारको भीडभाडमा एक्लै जाने क्रम शायद नयाँ हो । कुनै समुदायमा महिलाको स्वतन्त्रता अलि फराकिलो होला, कतै धेरै खुम्चिएको । तर बजार, मेलापात या मठमन्दिर जाँदा कि त परिवारका सदस्य या साथी–सँगीसँग जाने चलन थियो ।

आजभोलि नै हो– अर्थतन्त्र, समाज र संस्कृतिमा आएको परिवर्तनसँगै महिलाहरू एक्लै भीडभाडयुक्त सार्वजनिक थलो छिचोल्न थालेका छन् । दक्षिणएशियाको अधिकांश भेकमा यस्तो स्वतन्त्रता छैन । हाम्रो समाजको जसरी ऐतिहासिक उत्पत्ति भयो, यसको लागि नेपाल र नेपालीले आफूलाई भाग्यशाली ठान्नुपर्छ ।

This website uses cookies to enhance user experience and to analyze performance and traffic on our website. We also share information about your use of our site with our social media, advertising and analytics partners.
Accept Cookies